फिल्म हललाई १० अर्बभन्दा बढी लगानी जोगाउन सकस

चार करोड लगानीमा अपग्रेड गरेको हेटौंडाको ओम्याक्स सिनेमा हल चल्न नपाउँदै २०७५ साउनमा आगलागी भयो । थप चार करोड लगानी गरेर २०७६ वैशाखबाट सञ्चालनमा ल्याइएको हल एक वर्ष नबित्दै कोरोना महामारीको चपेटामा पर्यो । ओम्याक्सका सञ्चालक नरेन्द्र महर्जनले चितवनको पर्सा र लालबन्दीमा पनि आधुनिक प्रविधिको सिनेमा हल खोलेका थिए । आठ महिनायता तीनवटै हल बन्द … Continue reading फिल्म हललाई १० अर्बभन्दा बढी लगानी जोगाउन सकस